








हनुमानढोका दरबार सङ्ग्रहालय हप्ताको सातै दिन बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म खुला रहन्छ ।
नेपाली अतिथिहरूले दरबार सङ्ग्रहालयको मूल प्रवेश द्वारमा रहेको टिकट काउन्टरबाट दरबार सङ्ग्रहालय-विशिष्ट प्रवेश टिकटहरू प्राप्त गर्नुपर्ने छ जसमा निम्न शुल्कहरू लागू हुने छन्:
प्रति व्यक्ति रू. ३०
शुक्रबार मात्रै प्रति विद्यार्थी रू. १५
विदेशी अतिथिहरूले दरबार सङ्ग्रहालयको मूल प्रवेश द्वारमा रहेको टिकट काउन्टरमा काठमाडौं महानगर पालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम-विशिष्ट छमध्ये एक टिकट काउन्टरहरूबाट प्राप्त गरिएका प्रवेश टिकटहरू पेश गर्नुपर्ने छ जसमा निम्न शुल्कहरू लागू हुने छन्:
प्रति व्यक्ति रू. १०००
सार्क राष्ट्रहरूका नागरिकहरूका लागि मात्रै प्रति व्यक्ति रू. १५०
दरबार सङ्ग्रहालयको टिकट काउन्टर दरबार सङ्ग्रहालय बन्द हुनभन्दा एक घण्टा अगाडि बन्द हुने छ ।
हामी तपाईंको भ्रमणको प्रतिक्षा गर्दै छौँ; धन्यवाद ।