हार्दिक स्वागतम् !

नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा, आस्था, तथा शासकीय संरचनाहरूको
एउटा अनन्त स्वरूपमा . . .

Hanumandhoka, Kathmandu
Hanuman statue at Hanumandhoka Dhoka at Basantapur
White strut
White window at Hanumandhoka
Guard at Hanumandhoka
Red strut
Red window at Hanumandhoka
Red door at Hanumandhoka

नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा, आस्था, तथा शासकीय संरचनाहरूको
एउटा अनन्त स्वरूपमा . . .

हार्दिक स्वागतम्!

Gaddi Baithak Hall

हनुमानढोका दरबार सङ्ग्रहालय हप्ताको सातै दिन बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म खुला रहन्छ ।

नेपाली अतिथिहरूले दरबार सङ्ग्रहालयको मूल प्रवेश द्वारमा रहेको टिकट काउन्टरबाट दरबार सङ्ग्रहालय-विशिष्ट प्रवेश टिकटहरू प्राप्त गर्नुपर्ने छ जसमा निम्न शुल्कहरू लागू हुने छन्:

        प्रति व्यक्ति रू. ३०
        शुक्रबार मात्रै प्रति विद्यार्थी रू. १५

विदेशी अतिथिहरूले दरबार सङ्ग्रहालयको मूल प्रवेश द्वारमा रहेको टिकट काउन्टरमा काठमाडौं महानगर पालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम-विशिष्ट छमध्ये एक टिकट काउन्टरहरूबाट प्राप्त गरिएका प्रवेश टिकटहरू पेश गर्नुपर्ने छ जसमा निम्न शुल्कहरू लागू हुने छन्:

         प्रति व्यक्ति रू. १०००
         सार्क राष्ट्रहरूका नागरिकहरूका लागि मात्रै प्रति व्यक्ति रू. १५०

दरबार सङ्ग्रहालयको टिकट काउन्टर दरबार सङ्ग्रहालय बन्द हुनभन्दा एक घण्टा अगाडि बन्द हुने छ ।

हामी तपाईंको भ्रमणको प्रतिक्षा गर्दै छौँ; धन्यवाद ।