हनुमानढोका दरबार हेरचाह अड्डा

कर्मचारी सूची

Sandeep Khanal

सन्दिप खनाल

कार्यालय प्रमुख

विष्णु प्रसाद पाठक

पुरातत्व अधिकृत
Jaya Narayan Karki

जयनारायण कार्की

पथप्रदर्शक

मायादेवी अर्याल

पथप्रदर्शक
Dilip Mishra

दिलिप मिश्र

लेखा अधिकृत
Sunil Dongol

सुनिल डङ्गोल

छविकार

राधेश्याम नापित

नायाब सुब्बा
Devraj Aryal

देवराज अर्याल

नायाब सुब्बा
Durga Baskota

दुर्गा बास्कोटा

सहायक पथप्रदर्शक
Ganga Sharma

गङ्गा शर्मा

सहायक पथप्रदर्शक
Anju Shakya

अन्जु शाक्य

सहायक पथप्रदर्शक
Mitharam Pudasaini

मीठाराम पुडासैनी

खरिदार
Shiva Rajbhandari

शिव राजभण्डारी

खरिदार
Ramsharan Bharati

रामशरण भारती

खरिदार

नबिन कुमार अधिकारी

खरिदार

रमेश सुनुवार

खरिदार

हाम्रो बारे

सांगठनिक संरचना

organization-chart

तेरिज

Summary

उद्देश्यहरू

प्राथमिक उद्देक्षयहरू

  1. हनुमानढोका दरबारमा रहेका ऐतिहासिक एवम् सांस्कृतिक कला तथा शिल्पहरूको संरक्षण तथा पुनरुत्थान गर्न ।
  2. हनुमानढोका दरबारलाई सङ्ग्रहालयका रूपमा विकास गर्न र यसलाई आम जनता तथा पर्यटकहरूका लागि खोल्न ।
  3. हनुमानढोका दुरबारसँग सम्बन्धित ऐतिहासिक एवम् सांस्कृतिक कार्यक्रमहरू, जात्राहरू, तथा पर्वहरू व्यवस्थापन गर्न ।

माध्यमिक उद्देक्षयहरू

  1. हनुमानढोका दरबारको विकासका निम्ति योजना बनाउन, मूल्याङ्कन गर्न, तथा जाँच गर्न ।
  2. हनुमानढोका दरबार सङ्ग्रहालयको आर्थिक स्रोतहरूको बन्दोबस्त तथा व्यवस्थापन गर्न ।
  3. हनुमानढोका दरबार सङ्ग्रहालयमा हाल रहेका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थापन एवम् संरक्षण गर्न ।
  4. हनुमानढोका दरबार सङ्ग्रहालयको प्रदर्शनीहरूमा राख्नका निम्ति ऐतिहासिक एवम् सांस्कृतिक कलाहरू तथा शिल्पहरू सङ्कलन तथा प्राप्त गर्न ।
  5. हनुमानढोका दरबार सङ्ग्रहालयमा रहेका कलाकृतिहरू तथा संरचनाहरूको रिकर्ड राख्न वा सूची बनाउन तथा अवस्थित कलाहरू तथा शिल्पहरूको सर्वेक्षण तथा अन्वेषण गर्नका निम्ति विज्ञहरूसँग सल्लाह लिन र मिलेर काम गर्न ।
  6. हनुमानढोका दरबार सङ्ग्रहालयको विस्तार तथा व्यवस्थापनका निम्ति स्थानीय समुदायहरूलाई संलग्न गराउन ।